SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्: सभामुख

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् ।