SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो

कृषिप्रधान मुलुक नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार १५ लाई औपचारिक रूपमा धान दिवसका रूपमा मनाउन शुरु गरेको हो ।