SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

धान उत्पादनमा आत्मनिर्भर बन्न सबैको सहकार्य आवश्यकः कृषिमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको जनाएका छन् ।