६० करोडको आरजु राइस मिलः किसानको धानदेखि आधुनिक चामल उत्पादनसम्म (तस्बिहरु)
काठमाडौं । मोरङको डाँगीहाटमा ६० करोड रुपैयाँ लगानीमा स्थापना भएको आरजु राइस मिल आधुनिक धान प्रशोधन उद्योगका रूपमा स्थापित हुँदै गएको छ । किसानको खेतबाटै धान खरिद गर्दै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्य दिने यो मिलले २ हजार ५ सयभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ पु¥याएको छ ।
