SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

धान दिवसमा दहीको माग उच्च, एक अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा

काठमाडौं । नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा गाँसिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार