SHARE
कर्पोरेट समाचार · सोमबार १५ असार २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

खुमलटारमा धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरु)

२३ औँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिदैछ । सोमबार ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सवको आयोजना गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार