SHARE
कर्पोरेट समाचार · आइबार​ ४ जेठ २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

भरत तालमा साढे ५६ करोड हिनामिना : पूर्वमन्त्री देखि पूर्वअर्थमन्त्रीसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमारसहित आठजना विरुद्ध साढे ५६ करोड बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार तत्कालीन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सार्वजनिक सम्पत्तिमा हिनामिना गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार