रसुवाको गोसाइकुण्डबाट साढे ७ किलो सुन बरामद, चालक नियन्त्रणमा
काठमाडौं । रसुवा प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ लोड गरिएको गाडीबाट गोसाइकुण्ड गाउँपालिका–२ मा अन्दाजी ७ किलो ६५३ ग्रामको पहेँले धातु फेला परेको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
