कालो सिसा प्रयोग गर्ने ५७ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारी चालकमाथि कारबाहीसहित जरिवाना गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
