एएमसीले सबै खराब कर्जा किन्दैन, बैंकहरू ढुक्क बस्ने अवस्था पनि होइन : सीईओ ज्ञवाली
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापना हुँदैमा बैंकिङ क्षेत्रका सबै समस्या समाधान नहुने प्रस्ट पारेका छन्। एएमसीले बैंकहरूको सबै खराब कर्जा (एनपीए) खरिद गरेर बैंकहरूलाई ढुक्क बनाइदिने भन्ने धारणा गलत भएको उनको भनाइ छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
