SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

रचनात्मकताको अभाव कम्युनिष्ट आन्दोलनको मूल समस्या हो, एक निर्वाचनले यसको भविष्य तय गर्दैन: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज) आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्। उनले एक निर्वाचनको परिणामका आधारमा जबजको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार