SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८र८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने बताएका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताए। ‘स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन’, पाण्डेले भने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार