SHARE
कर्पोरेट समाचार · आइबार​ ४ जेठ २०८२ ०१:१८ PM · 1 मिनेट पढाइ

कजारियाको नयाँ शोरुम गैंडाकोटमा उद्घाटन, नेपालमा विस्तारलाई दियो थप गति

 काठमाडाैं । भारतको नम्बर १ टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्यसहित गैंडाकोट, नवलपुरमा अत्याधुनिक नयाँ शोरुम उद्घाटन गरेको छ। न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यस शोरुमले नेपालका उपभोक्तालाई उच्च गुणस्तर, आकर्षक डिजाइन र दीगो टायलहरूको सहज पहुँच प्रदान गर्ने उद्देश्य लिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार