SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी