शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्दैन, निजी स्कूलमा पढाउने अभिभावकले तीन सय तिर्न सक्छन् : अर्थमन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी शिक्षण संस्था र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समता शुल्कले भुइँमान्छे, गरिब तथा सीमान्तकृत नागरिकलाई कुनै असर नगर्ने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
