SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

भ्याटमा बहुदर अध्ययन गर्न उच्चस्तरीय समिति बन्छ, कर नीति १५ वर्ष स्थिर बनाउने तयारी छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली लागू गर्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ। आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बहुदर प्रणालीबारे व्यापक अध्ययन र छलफलपछि मात्रै निर्णय गरिने बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार