प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
