SHARE
अर्थ संवाद · आइबार​ ४ जेठ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागिएको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।