SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

चारतारे होटलको मेनुमा नेपाली मौलिक पेय ‘मही’ समावेश

काठमाडौं । नेपाली मौलिक पेय पदार्थ ‘मही’ चारतारे होटलको मेनुमा समावेश गरिएको छ। होलिडे इन एक्सप्रेस होटल, नक्सालले आइतबारदेखि स्वदेशी तथा विदेशी पाहुनाका लागि आफ्नो मेनुमा मही समावेश गर्दै नेपाली मौलिक खानपान प्रवर्द्धनको अभियानलाई अघि बढाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार