SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

गणतान्त्रिक व्यवस्थामाथि प्रहार स्वीकार्य छैन : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरण र जनमतको शक्तिको आडमा गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले त्यस्ता गतिविधिप्रति आफ्नो पार्टी गम्भीर र सचेत रहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार