SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

नर्भिकको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय न्युरो–अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजना र नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय न्युरोअन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ । यही असार १२ र १३ गते आयोजित दुई दिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार