SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ। हालै सम्पन्न सभाले अनुकूल श्रेष्ठको अध्यक्षमामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आशिष भण्डारी निर्वाचित भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार