SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमै स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। उनले सदनमा उठेको विषयको उत्तर सार्वजनिक कार्यक्रममा होइन, प्रतिनिधिसभामै आउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्तिलाई रेकर्डबाट हटाउन आफूहरूले लामो समयदेखि माग गर्दै आए पनि त्यसबारे कुनै सुनुवाइ नभएको गुनासो गरे छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार