SHARE
बासुरी खबर · आइबार​ १ भौ २०८२ ०१:०४ PM · 1 मिनेट पढाइ

बालबालिका संवेदनशील पत्रकारिता सम्बन्धी दुई दिने तालिम चौतारामा सम्पन्न

चौतारा । “विद्यालयस्तरमा लैङ्गिक हिंसा तथा बालबालिकासम्बन्धी विषयमा नैतिक पत्रकारिता” विषयक दुई दिने तालिम चौतारामा सम्पन्न भएको छ ।