बाह्रबिसेका योञ्जन आमाछोराले नेपाललाई ३ पदक दिलाए
काठमाडौ । एशियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा नेपालको तर्फबाट सहभागी आमा-छोरा झरना र अंकित योञ्जनले ३ पदक जित्न सफल भएका छन् । श्रावण ३०,३१ र भाद्र १ गते नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा नेपालका लागि अंकितले २ र झरनाले १ पदक दिलाएका हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
