SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

एचआइभी सङ्क्रमितका लागि उपचारभन्दा ठूलो चुनौती सामाजिक विभेद

काठमाडौं । समाजमा अझै पनि एचआइभी सङ्क्रमितप्रति विभेदपूर्ण व्यवहार कायम रहेकाले धेरै सङ्क्रमित आफ्नै क्षेत्रको अस्पतालमा उपचार गराउन नचाहेर पहिचान लुकाउन टाढाका एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) केन्द्रमा पुग्ने गरेका छन्। टीकापुर अस्पतालका अनुसार एआरटी सेवा लिन आउने अधिकांश बिरामी पहिचान खुल्ने डरका कारण आफ्नो पालिकाबाहिरबाट आउने गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार