SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

मेची राजमार्गको गोलाखर्क–राजदुवाली खण्डमा पहिरो, यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको लेदोसहितको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। सडक बन्द हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाबीचको आवागमन प्रभावित भएको छ भने यात्रु बीच बाटोमै अलपत्र परेका छन्। इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार