SHARE
कर्पोरेट समाचार · मङगलबार ३ भौ २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

चालु आर्थिक वर्षमा गृह मन्त्रालयको कूल बेरुजु १ अर्ब ४७ करोड बढी

काठमाडौं । मन्त्रालयगत वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयले क्रियाशिलता बढाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा हालसम्मकै उच्च २ अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपैयाँ बेरुजु गृह मन्त्रालयले फर्छयौट गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार