SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

सुनको भाउ ४७ सय रुपैयाँले बढ्दा चाँदी पनि महँगियो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ३२५ रुपैयाँ कायम भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार