SHARE
कर्पोरेट समाचार · आइबार​ १४ असार २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य बढ्यो, आजको कारोबार मूल्य कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा छापावाल सुन प्रतितोला चार हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १४५ रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार