SHARE
कर्पोरेट समाचार · मङगलबार ३ भौ २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

जेनेभालाई पुटिन जेलेन्स्की शिखर सम्मेलन आयोजना गर्न म्याक्रोनको सुझाव

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले जेनेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको शान्ति शिखर सम्मेलन आयोजना गर्न सुझाव दिएका छन् । सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपतिसँग भएको उच्चस्तरीय बैठकपछि म्याक्रोनले जेलेन्स्की–पुटिन शिखर सम्मेलन युरोपमै हुने जानकारी दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार