SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ १४ असार २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

पीएल सिंह मेमोरियल टी-२० कपको उपाधि काठमाडौँ महानगरपालिकालाई : पोखरामाथि ८ विकेटको शानदार जित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पीएल सिंह मेमोरियल टी-२० कप २०८३ को उपाधि जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरपालिकालाई ८ विकेटले पराजित गर्दै काठमाडौँ च्याम्पियन बनेको हो ।  टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौँले पोखरा महानगरपालिकालाई १२२ रनमै अलआउट गर्‍यो । त्यसपछि १२३ रनको लक्ष्य पछ्याएको काठमाडौँका ओपनर रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७१ रन बनाउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं