SHARE
कर्पोरेट समाचार · मङगलबार ३ भौ २०८२ ०२:३९ PM · 1 मिनेट पढाइ

वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खुल्छ :मन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खोल्ने बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्न वित्त परिचालन कोष स्थापनाले सहयोग गर्ने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार