SHARE
मकालु खबर · शनिबार ३१ साउन २०८२ ११:०८ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

पाटन (ललितपुर) । राष्ट्रपति रामचन्द्र पौडेलले कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका छन् । त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए । साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए ।