SHARE
मकालु खबर · शनिबार ३१ साउन २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

भैरहवा कारागारको भित्तामा रबीले लेखे ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै बन्नुपर्नेछ : मनिष झा

काठमाडौँ । भैरहवा कारागारको भित्तामा रास्वपा सभापति रवि लामिछानेले अब कृष्ण नजन्मिने तर जन्मेकाहरू नै कृष्ण बन्नुपर्ने बताएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।