SHARE
मकालु खबर · शनिबार ३१ साउन २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने : बलराम अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताएका छन् ।