चिरञ्जीवी अधिकारीको प्रश्न : सफ्टवेयर उद्योगलाई प्रोत्साहन कि सरकार नै प्रतिस्पर्धामा उत्रिने ?
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ।
