SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

रविले कारागारको भित्तामा लेखे– ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरु कृष्ण बन्नुपर्नेछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई जे भए पनि डराउन नदिने बताएका छन् ।  रुपन्देही कारागारबाट नख्खु कारागारमा सरुवा हुँदै भैरहवा विमानस्थलमा पार्टीका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँग उनले यस्तो बताएका हुन् ।