SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०३:१४ PM · 1 मिनेट पढाइ

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार साँझ कार्यक्रमस्थलकै हलमा पद तथा गोपनीयताको शपथ भएको हो। सभापतिमा रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। अन्य पदमा भने निर्वाचन भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी