एघार जना पाकिस्तानी सैनिक मारिए
पाकिस्तानी सेनाले कम्तीमा ११ जना सैनिक मारिएको र ७८ जना घाइते भएको बताएको छ। सेनाले मिडिया ब्रिफिङमा कम्तीमा ११ जना सैनिक मारिएको जानकारी दिएको भनेर पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।