SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

कालीकोटका नौ स्थानीय तहको कुल बजेट ४ अर्ब ५५ करोड रुपैयाँ

कालीकोट । कालीकोटका सबै नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४ अर्ब ५५ करोड ६ लाख ३२ हजार २२६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार