SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

शेयर बजारमा दुई अंकको गिरावट,करिब ४ अर्बको कारोबार

काठमाडाैं । साताको अन्तिम दिन  शुत्रबार नेप्से परिसूचक २ अंकले घटेर दुई हजार ६४९.५१ विन्दुमा आइपुगेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी ३५९ कम्पनीले ७७ लाख २७ हजार कित्ता शेयर किनबेचहुँदा ३ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार