SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ १०:११ AM · 1 मिनेट पढाइ

२३ वर्षीया आकाङ्क्षा पोखरेल रास्वपाको केन्द्रीय सदस्य निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट २३ वर्षीया आकाङ्क्षा पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। चितवनको भरतपुर निवासी पोखरेल यसअघि रास्वपाको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार