SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

स्याङ्जामा बलेरो जिप दुर्घटना: एकको मृत्यु, २० घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा शुक्रबार डबल क्याप बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। ताप्केबाट वालिङतर्फ आउँदै गरेको द्यब्ब् ७९०५ नम्बरको जिप सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा वालिङ–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार