SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

१ करोड ७० लाख लागतमा बनेको बेलीब्रिजबाट दुई जिल्लाका नागरिक लाभान्वित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी–झिङ्गे सडकखण्डको रतन खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ। पुल सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोक र छिमेकी ललितपुरको महाङ्काल गाउँपालिकाबीचको आवागमन सहज भएको छ। बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा १ करोड ७० लाख रुपैयाँ खर्चेर पुल निर्माण गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार