SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

वर्षा नहुँदा कैलालीमा धान सुक्न थाल्यो, किसान चिन्तित

कैलाली । असार लागिसक्दा पनि पर्याप्त वर्षा नहुँदा कैलालीमा बोरिङको सहायताले रोपिएका धानका बिरुवा सुक्न थालेका छन्। सिँचाइका लागि भूमिगत पानीसमेत घट्न थालेपछि किसानको लगानी जोखिममा परेको हाे । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले बोरिङ, नहर र अन्य वैकल्पिक स्रोतको भरमा धान रोपाइँ गरिरहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार