SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो शाखा कार्यालय महेन्द्रनगरमार्फत कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई आवश्यक स्टेशनरी तथा शैक्षिक सामग्री उपलब्ध गराइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार