SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौती बनेको छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवन बढ्दो क्रममा रहेको भन्दै यसको नियन्त्रणलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार