SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार