SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

रास्वपा महामन्त्रीको दौडबाट रञ्जु, कविन्द्र र गणेश ब्याक भएर विपिनलाई गरे समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनअघि उम्मेदवारी फिर्ता लिने क्रमसँगै प्रतिस्पर्धा चार जनामा सीमित भएको छ। महामन्त्री पदका उम्मेदवार रञ्जु दर्शना, कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार